बिमाको क्षतिपूर्ति र नवीकरण गर्न काठमाडौंमा केरा कृषक


  • Himalayan Bank Limited (HBL)
बिमाको क्षतिपूर्ति र नवीकरण गर्न काठमाडौंमा केरा कृषक

किसानहरुले सोमबार कृषिमन्त्री रामनाथ अधिकारी र बिमा प्राधिकरण तथा बिमा कम्पनीका प्रतिनिधिसँग मन्त्री क्वार्टरमा नै छलफल गरे

चितवन — मालभोग केरा पाकेर लगभग बिक्री भइसकेका छन् । हरियो जातका विलियम हाइब्रिड र जी-नाइन केरा बिक्री हुन सुरु भएको छ । बजारको व्यवस्थापन र नयाँ बिरुवा लगाउने व्यस्त समयमा पनि चितवनका केरा किसान बारी छाडेर शनिबार काठमाडौं लागे । गएको जेठमा चितवनमा आएको हावाहुरीले केरामा ठूलो नोक्सान गर्‍यो । ...

Read More