विन लघुवित्तको कागजात लुटियो, कर्मचारी भन्छन्- ‘गाडी रिजर्भ गरेर महिलाको हुल आयो, कागजात सबै लुटेर भाग्यो’


  • Himalayan Bank Limited (HBL)
विन लघुवित्तको कागजात लुटियो, कर्मचारी भन्छन्- ‘गाडी रिजर्भ गरेर महिलाको हुल आयो, कागजात सबै लुटेर भाग्यो’

काठमाडौँ । विन लघुवित्त वित्तीय संस्थाको कागजात लुटपाट भएको छ । मंगलबार काभ्रेको भुन्लु गाउँपालिकामा रहेको विन लघुवित्तको कागजात लुटिएको हो ।

लघुवित्तका कर्मचारीका अनुसार अचानक ठूलो जत्थासहित आएको महिलाहरुको समूहले लघुवित्तमा प्रवेश गरी सम्पूर्ण कागजात लिएर गएका छन् । लघुवित्त वित्तीय संस्थाविरुद्धको संघर्ष समितिका मान्छे हौँ भन्दै उनीहरुले दादागिरी शैलीमा लघुवित्तको कागाजात लुटेर गरेको लघुवित्तका एक कर्मचारीले बताएका छन् ।

HIGHLIGHTSदादागिरी शैलीमा कार्यालय प्रवेश गरेका उनीहरुले कर्मचारीलाई थर्काउँदै, कार्यालयमा तोडफोड गरेर कागजात सबै लुटेर लगेका छन् ।

‘उहाँहरु एकाएक आउनुभयो, कार्यालयमा छिरेर भकाभक फाइलहरु झिकेर लैजानुभयो ।’, ती कर्मचारीले भने, ‘रोक्ने प्रयास गरेका हौँ तर उहाँहरु धेरैजना हुनुहुन्थ्यो । कुटिने डरले रोक्न सकेनौँ ।’ ....

Read More