सेयर बजार बढेपछि महिनामै उठ्यो साढे ४ अर्ब राजस्व


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सेयर बजार बढेपछि महिनामै उठ्यो साढे ४ अर्ब राजस्व

डेढ महिनायता नेप्से परिसूचक ९ सय अंकभन्दा बढीले वृद्धि, गत साउनमा हालसम्मकै उच्च राजस्व संकलन 

काठमाडौँ — सेयर बजारबाट गत साउनमा मात्र सरकारले करिब ४ अर्ब ५५ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ । यो हालसम्म साउनमा सेयर बजारबाट उठेको राजस्वमध्ये सबैभन्दा धेरै हो । यस अवधिमा सेयर कारोबार नेप्से परिसूचकको वृद्धिसँगै कारोबार रकममा पनि उल्लेख सुधार भएपछि त्यहाँबाट सरकारलाई प्राप्त हुने राजस्व पनि हालसम्मकै उच्च बनेको हो ।  ...

Read More