आफैंले ‘ट्रंक लाइन’ होइन भनेका १३ उद्योगसँग बक्यौता उठाउन प्राधिकरणको जबर्जस्ती


  • Himalayan Bank Limited (HBL)
आफैंले ‘ट्रंक लाइन’ होइन भनेका १३ उद्योगसँग बक्यौता उठाउन प्राधिकरणको जबर्जस्ती

७ भदौ, बुटवल । २०७३ सालको लक्ष्मीपूजाका दिनबाट काठमाडौंलाई लोडसेडिङमुक्त गर्दै क्रमशः देशलाई नै लोडसेडिङमुक्त बनाउने अभियान सुरु भयो । विभिन्न सहरबाट लोडसेडिङ हट्दै गयो तर प्राविधिक अडचनका कारण भैरहवा भने लोडसेडिङमुक्त हुन सकेन ।

त्यसको कारण थियो, बुटवल–भैरहवा औद्योगिक करिडोरका उद्योगमा आपुर्ति हुने विद्युत् प्रसारण लाइन र भैरहवा बजारमा एउटै अमुवा सबस्टेसनबाट विद्युत् आपूर्ति हुनु ।

Read More