आर्थिक गतिविधिमा सुधार आएर बजार चलायमान हुन थालेकाले आर्थिक सुधारलाई तीव्र बनाउनुपर्छ : अध्यक्ष चन्द्र ढकाल


  • Himalayan Bank Limited (HBL)
आर्थिक गतिविधिमा सुधार आएर बजार चलायमान हुन थालेकाले आर्थिक सुधारलाई तीव्र बनाउनुपर्छ : अध्यक्ष चन्द्र ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थतन्त्रमा विस्तारै सुधार देखिदा समग्र बजार चलायमान हुन थालेकाले यो अवसर सदुपयोग गर्न आग्रह गरेका छन्। 

नेपाल उद्योग तथा व्यवसायी महासंघले आज काठमाण्डौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सरकारले स्थायित्व दिने विश्वासमा  अर्थतन्त्रमा सुधारका स्पष्ट सकेत देखिएको बताएका हुन्। बजारमा देखिएको सुधारलाई ध्यान दिएर स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न सरकार र निजी क्षेत्र बीच थप सहकार्यका लागि पनि अध्यक्ष ढकालले आग्रह गरे। 

Read More