अर्थतन्त्र संकटमै रहेको संकेत, ठुला कम्पनीको आम्दानी घट्यो


  • Himalayan Bank Limited (HBL)
अर्थतन्त्र संकटमै रहेको संकेत, ठुला कम्पनीको आम्दानी घट्यो

काठमाडाैँ । नेपालमा कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपाल बालाजुले गत आर्थिक वर्ष २०८०-८१ मा ११ अर्ब २१ करोड आम्दानी गरेको गर्यो । अघिल्लो आर्थिक वर्ष २०७९-८० मा बोटलर्स नेपालले १२ अर्ब ६० करोड रुपैयाँ आम्दानी गरेको थियो । यसको मतलब बोटलर्स नेपालको आम्दानी अघिल्लो आवको तुलनामा ११ प्रतिशतले घट्यो । 

नेपालको ठुलो मध्येको अर्को एक कम्पनी हिमालयन डिस्टिलरी लिमिटेडको आम्दानी गत आवमा झन्डै २७ प्रतिशतले घटेको छ । आव २०७९-८० मा ५ अर्ब ६५ करोड आम्दानी गरेको कम्पनीले गत आवमा ४ अर्ब १२ करोड आम्दानी गर्‍यो । 

Read More