सुस्त डिम्याट खातामा उत्साह,मेरो शेयर र डिम्याट खातामा प्रतिस्पर्धा


  • Himalayan Bank Limited (HBL)
सुस्त डिम्याट खातामा उत्साह,मेरो शेयर र डिम्याट खातामा प्रतिस्पर्धा

पछिल्लो दुई महिनादेखि डिम्याट खाता खोल्नेको संख्यामा उल्लेख वृद्धि भएको छ ।

नेपाल  सिडीएस एण्ड क्लियरिङका अनुसार हाल डिम्याट खाता खोल्नेको  हालसम्म संख्या ६३ लाख ७० हजार ६११ पुगेको छ । त्यस्तै, ३६ लाख ५६ हजारले मेरो शेयर खाता खोलेका छन् । (प्राथमिक शेयर)आइपीओ भएका लगानीकर्ताहरुले शेयर बजार बढेसँगै बेच्नका लागि पनि मेरो शेयरको खाता खोल्नेको संख्या बढेको छ ।

Read More