चाडपर्व लक्षित अनुगमन गर्न वाणिज्य विभागकाे एक्सन,१० टाेलि बनाएर अनुगमन थाल्ने


  • Himalayan Bank Limited (HBL)
चाडपर्व लक्षित अनुगमन गर्न वाणिज्य विभागकाे एक्सन,१० टाेलि बनाएर अनुगमन थाल्ने

चाडपर्व नजिकिएसँगै सरकारले चाडपर्व लक्षित बजार अनुगमनका लागि गृहकार्य सुरु गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वका बेला चाडपर्वलक्षित अनुुगमन गर्नका लागि विशेष योजना बनाउन गृहकार्य सुरु गरेको जनाएको छ ।

 सामान्य अवस्थामा दैनिक रुपमा  तीन वटा टोलीले अनुुगमन गर्दै आएकोमा चाडपर्वका बेलामा दश वटा टोलीले छुट्टाछुट्टै वस्तुुको अनुगमन गर्ने तयारी भएको विभागले जनाएको छ । विभागका सुचना अधिकारी राकेश पाण्डेले हाल बजार अनुगमनका लागि विभागले मन्त्रालय र सम्बन्धित निकायसँग छलफल गर्ने तयारी भइरहेको बताए । 

Read More