साउनमा मेची भन्सारले उठायो १ अर्ब बढी राजस्व


  • Himalayan Bank Limited (HBL)
साउनमा मेची भन्सारले उठायो १ अर्ब बढी राजस्व

४ भदौ, झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा एक अर्ब २९ करोड पाँच लाख ३९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । गत आव २०८०/८१ को सोही अवधिको तुलनामा यो १५ दशमलव ९३ प्रतिशतले बढी हो ।

मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार गत आवको साउनमा एक अर्ब ११ करोड ३२ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

Read More