हेटौँडा कपडा उद्योग सञ्चालन : मन्त्री फेरिएपिच्छे अनुगमन, प्रगति शून्य


  • Himalayan Bank Limited (HBL)
हेटौँडा कपडा उद्योग सञ्चालन : मन्त्री फेरिएपिच्छे अनुगमन, प्रगति शून्य

मकवानपुर । हरेक वर्ष सरकारको बजेट भाषणमा हेटौँडा कपडा उद्योग सञ्चालनको विषयले महत्त्वपूर्ण स्थान ओगट्ने गरेको छ । खण्डहर बनेको कपडा उद्योग सञ्चालन गर्ने भन्दै हरेक वर्ष सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकताका साथ राखिन्छ । 

सरकार फेरिएसँगै उद्योगको अनुगमन र अवलोकन पनि बाक्लै हुन्छ । कपडा उद्योगको विगतको इतिहास सुन्न मन्त्री फेरिएपिच्छे हेटौँडा आउने गरेका छन् । तर, यसबारे कुनै काम भने अघि बढ्न सकेको छैन ।

Read More