वैदेशिक शिक्षाको नाममा बाहिरियो १ खर्ब २५ अर्ब रुपैयाँ


  • Himalayan Bank Limited (HBL)
वैदेशिक शिक्षाको नाममा बाहिरियो १ खर्ब २५ अर्ब रुपैयाँ

नेपाली विद्यार्थीहरु विदेश पढ्न जाँदा साथमा सवा खर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा लगेका छन् । गत आर्थिक वर्षमा विद्यार्थीहरु विदेश पढ्न जाँदा विदेशी मुद्राको ढुकुटीबाट १ खर्ब २५ अर्ब रुपैयाँ खर्च भएको हो । 

नेपाली विद्यार्थीहरुका लागि युरोपेली तथा अमेरिकी देश र अस्ट्रेलिया तथा जापान जस्ता शैक्षिक गन्तव्य रोजाइ बन्ने गरेको छ । ती देश जाने क्रममा विद्यार्थीहरुले साथमा १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ खर्च भएको हो ।

Read More