१० अर्बको विकास ऋणपत्र जारी गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय


  • Himalayan Bank Limited (HBL)
१० अर्बको विकास ऋणपत्र जारी गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको  विकास ऋणपत्र जारी गर्ने भएको छ । 

कार्यालयले जारी गर्न लागेको नेपाल सरकारको ५ वर्षे विकास ऋणपत्र–२०८६ को भदौ ५ गते बोलकबोल हुँदैछ ।  साथै भदौ ६ गते निष्कासन गरिने छ । 

खरिदकर्ताले बोलकबोल पेस गर्न सक्नेछन् । उक्त ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरूले भाग लिन सक्नेछन् । 

Read More