बजार पूँजीकरण गणना विवादित, जीडीपीसँग तुलना किन ?


  • Himalayan Bank Limited (HBL)
बजार पूँजीकरण गणना विवादित, जीडीपीसँग तुलना किन ?

२ भदौ, काठमाडौं । बजारमा सूचीकृत सम्पूर्ण सेयरको पछिल्लो कुल मूल्य नै पूँजीकरण हो । बिहीबार बजार बन्द हुँदा यस्तो पूँजीकरण रकम ४७ खर्ब ६५ अर्ब पुगेको छ । यो पूँजीकरण रकम हालसम्मकै उच्च हो ।

पूँजीकरण रकम नै बजारको आकार हो । यही पूँजीकरणका आधारमा विश्वकै ठूलो स्टक मार्केट अमेरिकाको न्युयोर्क स्टक एक्सचेन्ज हो । जसको पूँजीकरण २ सय ९० खर्ब डलर बराबर छ ।

Read More