रुसको सेयर बजारमा गिरावट कायमै, ३ महिनामा ६७० अंक घट्यो मार्केट


  • Himalayan Bank Limited (HBL)
रुसको सेयर बजारमा गिरावट कायमै, ३ महिनामा ६७० अंक घट्यो मार्केट

काठमाडौं : रुसको सेयर बजार गत ‘मे’ महिनादेखि हालसम्म लगातार जस्तो घटेको छ । त्यस समय ३५०० विन्दुसम्म पुगेको मस्को स्टक एक्सचेन्जको ‘एमओइएक्स’ इन्डेक्स यसअवधिसम्म आइपुग्दा २८३० विन्दुमा झरको छ । ३ महिनामा बजार ६७० अंकले घटको छ । यो १८.८५ प्रतिशतको गिरावट हो 

पछिल्लो समय तेलको भाउ बढेको भएपनि रुसको मुद्रा ‘रुबेल’ कमजोर बन्दै गएको छ । साथै, भूराजनीतिक तनावका कारणले पनि सेयर बजारमा उतारचढाव देखिएको रुसको समाचार एजेन्सी ‘तास’ले जनाएको छ । 

Read More