भ्रष्टाचार मुद्दामा हदम्याद आवश्यक छैन, अख्तियारलाई निजी क्षेत्रको क्षेत्राअधिकार दिनुहुँदैन : शेखर कोइराला


  • Himalayan Bank Limited (HBL)
भ्रष्टाचार मुद्दामा हदम्याद आवश्यक छैन, अख्तियारलाई निजी क्षेत्रको क्षेत्राअधिकार दिनुहुँदैन : शेखर कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सर्वसहमतिमा नै संविधान संशोधन गर्नुपर्ने बताएका छन्।  शुक्रबार मोरङको बुढीगंगा गाउँपालिका -७ डंग्राहामा आयोजित स्वास्थ्य शिविर कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले कांग्रेस–एमालेको करिब दुई तिहाइ बहुमत रहेपनि सबैको सहमतिमा नै संविधान संशोधन गर्नुपर्ने बताएका हुन्।

संविधान संशोधनका लागि जनमत संग्रह जस्तो जटिल प्रक्रियामा जानुको सट्टा संसदीय विशेष समिति वा आयोग बनाएर गर्न सकिने उनले बताए । कोइरालाले दुई दलमात्रै मिलेर संविधान संशोधन गर्न खोजे अवस्था झन जटिल हुने उल्लेख गरे।

Read More