६ वटा संसदीय समितिको बैठक,अर्थमा बैंकिङ कुसूर तथा सजाय सम्बन्धमा गभर्नर र महान्याधिवक्तासँग छलफल


  • Himalayan Bank Limited (HBL)
६ वटा संसदीय समितिको बैठक,अर्थमा बैंकिङ कुसूर तथा सजाय सम्बन्धमा गभर्नर र महान्याधिवक्तासँग छलफल

६ वटा अलग  अलग संसदीय समितिको बैठक शुक्रबार बस्ने भएको छ ।

यो दिन अर्थ समिति,उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति र शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बैठक बस्ने छ । शिक्षा समितिको बैठक २ बजे बस्ने छ भने अन्य पाँच वटा समितिको विहान ११ बजे बोलाइएको छ ।

आज अर्थमा बैंकिङ कुसूर तथा सजाय(दोस्रो संशोधन) विद्येयक २०८० माथि महान्याधिवक्ता र नेपाल राष्ट्र बैंङ्कका गभर्नरसँग छलफल हुँदैछ ।

Read More