आन्तरिक अन्त:शुल्कमा आएको गिरावटमा अर्थ प्रशासनले देखेका तीन कारण


  • Himalayan Bank Limited (HBL)
आन्तरिक अन्त:शुल्कमा आएको गिरावटमा अर्थ प्रशासनले देखेका तीन कारण

आन्तरिक उत्पादनको क्रममा पहिलो पटक अन्त:शुल्कमा आएको गिरावटले अर्थ प्रशासनको ध्यान खिचेको छ। हरेक वर्ष उल्लेख्य रूपमा वृद्धि हुँदै आएको अन्त:शुल्क बापतको राजस्व पछिल्लो आर्थिक वर्षमा घटेको थियो।

अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागका अधिकारीहरूले अप्रत्यासित रूपमा अन्त:शुल्कमा कमी आएको विषयमा यसका केही कारणहरूको अध्ययन गरेका छन्।

नेपालको आन्तरिक उत्पादनमा विशेषतः मदिरा, सुर्ती र चुरोटमा अन्त:शुल्क लगाइन्छ। जसले, देशको राजस्वमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

Read More