मोदी इनर्जीले शतप्रतिशत हकप्रद निष्कासन गर्ने


  • Himalayan Bank Limited (HBL)
मोदी इनर्जीले शतप्रतिशत हकप्रद निष्कासन गर्ने

मोदी इनर्जीले हकप्रद निष्कासन गर्ने तयारी गरेको छ।

कम्पनीको गत साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको शतप्रतिशत अर्थात् १ : १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भन्दै विद्युत् नियमन आयोगमा सहमतिको लागि आवेदन दिने निर्णय गरेको छ ।

विद्युत् नियमन आयोगको सहमतिपछि हकप्रद शेयर निष्कासनको प्रस्ताव आगामी वार्षिक साधारणसभा लैजाने निर्णय पनि कम्पनीले गरेको छ।साधारणसभाले उक्त प्रस्ताव पारित गरेपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्कासन गर्नेछ ।

Read More