नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झाविरुद्ध मुद्दा दायर, २८ करोड ८१ लाखभन्दा बढी क्षतिपूर्ति माग


  • Himalayan Bank Limited (HBL)
नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झाविरुद्ध मुद्दा दायर, २८ करोड ८१ लाखभन्दा बढी क्षतिपूर्ति माग

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झाविरुद्ध काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर भएको छ । उनीविरुद्ध ठगी, लिखत कीर्ते, संगठित र राज्यविरुद्धको अपराध कसुरमा मुद्दा दायर गरिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले दायर गरेको अभियोगपत्रमा झाबाट २८ करोड ८१ लाखभन्दा बढी क्षतिपूर्तिको मागदाबीसमेत गरिएको छ । 

गत असार १४ मा झालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछि उनीसहित उच्च तहका व्यक्तिहरूको संलग्नता खुल्ने अनुमान गरिएपनि झाले प्रहरीमा इन्कारी बयान दिएका छन् । 

Read More