आर्थिक राशिफल : साउन २९ गते मङ्गलबार, श्रावण शुक्लपक्ष नवमी तिथि


  • Himalayan Bank Limited (HBL)
आर्थिक राशिफल : साउन २९ गते मङ्गलबार, श्रावण शुक्लपक्ष नवमी तिथि

साउन २९ गते मङ्गलबार, श्रावण शुक्लपक्ष नवमी तिथि                                        


मेष
खर्चको मात्रा बढ्न सक्छ। शत्रुबाट सचेत रहनुपर्छ।

वृष
जीवनसाथी वा साथीभाईको सहयोगले महत्वपूर्ण काम बन्न सक्नेछ। धनागम बढ्नेछ। 

मिथुन 
राम्रो र दीर्घकालीन लाभ हुने कामतिर लाग्न सकिनेछ। अचल सम्पत्तिबाट लाभ हुनेछ। 

कर्कट 
बौद्धिक क्षेत्रका व्यक्तिहरुको सहयोग प्राप्त हुन सक्छ। शैक्षिक क्षेत्र राम्रो रहनेछ। 

सिंह 
व्यवसायमा नोक्सानको सामना गर्नुपर्ने हुन सक्छ। पारिवारिक कलह बढ्न सक्छ।  

कन्या 
व्यवसाय तथा काममा आफ्नो प्रभुत्व जमाउन सक्ने समय छ। 

तुला 
काममा प्रगति र आम्दानी क्षेत्र बलियो हुन सक्नेछ। 

वृश्चिक 
कामबाट सन्तुष्टि, उपहार वा आकस्मिक धनको प्राप्ति हुन सक्छ।  

धनु 
अनावश्यक खर्च बढ्ने र काममा रोकावट आउन सक्नेछ। 

मकर 
आम्दानीको नयाँ बाटो मिल्ने र व्यापारबाट पर्याप्त लाभ मिल्न सक्नेछ। 

कुम्भ 
काम पदोन्नति हुन सक्ने सम्भावना छ। नयाँ ढङ्गबाट कार्यसम्पादन गर्न सकिनेछ। 

मीन 
सामाजिक मानसम्मान मिल्न सक्छ। धार्मिक कार्यमा रुचि बढ्न सक्छ।