तेस्रो लगानी सम्मेलन : सरकारले प्रस्तुत गरेका परियोजनामा लगानीकर्ता आकर्षित भएनन्


  • Himalayan Bank Limited (HBL)
तेस्रो लगानी सम्मेलन : सरकारले प्रस्तुत गरेका परियोजनामा लगानीकर्ता आकर्षित भएनन्

काठमाडौं । सरकारले तेस्रो लगानी सम्मेलन सफल भएको दाबी गरे पनि उसले प्रस्तुत गरेका परियोजनामा स्वदेशी र विदेशी लगानीकर्ताले चासो दिएका छैनन् । एक दर्जन परियोजनाका लागि लगानीकर्ता खोज्न लगानी बोर्ड नेपालले दुईपटक आशयपत्र (ईओआई) माग्दासमेत दुईओटाबाहेक अरूमा लगानीकर्ताले आवेदन नदिएपछि लगानी बोर्ड हालका मापदण्ड र प्रक्रियाको समीक्षा गर्ने गृहकार्यमा जुटेको छ । 

Read More