किसानको दुई रुपैयाँ पनि छोडेनन् डेरी र सहकारीले


  • Himalayan Bank Limited (HBL)
किसानको दुई रुपैयाँ पनि छोडेनन् डेरी र सहकारीले

इलाम : कोशी प्रदेश सरकारले दुग्ध उत्पादक किसानकै हातमा पुग्ने गरी दिएको अनुदान पनि डेरी उद्योग र दुग्ध सहकारीले किसानको हातमा पुग्नुअघि नै फर्जी कागजात बनाएर खाइदिएको खुलेको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशीको योजना महाशाखा प्रमुख एवं मन्त्रालयका प्रवक्ता पशुपति पोख्रेलले किसानको हातमै पुग्ने अनुदान पनि डेरी व्यवसायी र सहकारीले कागज मिलाएर आफ्नै गोजी भरेको बताए ।

Read More