बैङ्क खातामा नोमिनीको सङ्ख्या बढाएर चार पुर्‍याउँदैछ भारत


  • Himalayan Bank Limited (HBL)
बैङ्क खातामा नोमिनीको सङ्ख्या बढाएर चार पुर्‍याउँदैछ भारत

नयाँ दिल्ली । भारतले बैङ्क खातामा नोमिनी अर्थात् इच्छ्याइएको व्यक्तिको सङ्ख्या बढाएर चार पुर्‍याउने भएको छ । त्यहाँको केन्द्रीय सरकारले बिहीबार लोकसभामा बैङ्किङ कानुन (संशोधन) विधेयक, २०२४ पेस गरेको छ । यो विधेयकमा बैङ्क खातामा इच्छ्याइएको व्यक्तिको सङ्ख्या हालको एकबाट बढाएर चारमा पुर्‍याइनेछ । अर्थात् अब खातावालाले आफ्नो खातामा ४ जना सम्मलाई नोमिनी राख्न सक्नेछन् ।

Read More