मुकेश अम्बानीको रिलायन्सले निष्कासन गर्‍यो ४२ हजार कर्मचारी


  • Himalayan Bank Limited (HBL)
मुकेश अम्बानीको रिलायन्सले निष्कासन गर्‍यो ४२ हजार कर्मचारी

काठमाडौँ — भारतको रिलायन्स इन्डस्ट्रिजले ४२ हजार कर्मचारी निष्कान गरेको छ । कुल कर्मचारी संख्याको ११ प्रतिशतलाई आर्थिक वर्ष २०२४ मा कम्पनीले जागिरबाट निकालिदिएको हो । एसियाकै सबैभन्दा धनी मुकेश अम्बानीको संस्था रिलायन्सले खर्च व्यवस्थापनका लागि कर्मचारी संख्या घटाउनुपरेको जनाएको छ ।

अर्बौ‌ रुपैयाँ बिहेमा खर्च गरेको अम्बानी परिवारले यत्तिका धेरै कर्मचारीको रोजिरोटी खोसेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।

Read More