चाँडै १० प्रतिशत आईपीओ जारी गर्ने कुलमानको घोषणा


  • Himalayan Bank Limited (HBL)
चाँडै १० प्रतिशत आईपीओ जारी गर्ने कुलमानको घोषणा

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले निकट भविष्यमै प्राधिकरणले आईपीओ जारी गर्ने बताएका छन् ।

दोस्रो कार्यकालको ३ वर्ष पूरा भएको अवसरमा शुक्रबार पत्रकार सम्मलेन गर्दै कुलमानले पुँजीको १० प्रतिशत आईपीओ जारी गर्ने र सो रकम ठूला जलविद्युतमा लगानी गर्ने दिशामा प्राधिकरण अघि बढेको बताए ।

Read More