बुटवल पावरलाई झट्का, वृद्धि गरेको महसुल कार्यान्वयन नगर्न आयोगको निर्देशन


  • Himalayan Bank Limited (HBL)
बुटवल पावरलाई झट्का, वृद्धि गरेको महसुल कार्यान्वयन नगर्न आयोगको निर्देशन

विद्युत क्षेत्रको नियामक निकाय विद्युत नियमन आयोगले  बुटवल पावर कम्पनी(बीपीसीएल) लाई यसअघि वृद्धि गरेको महसुल कार्यान्वयन नगर्न नगराउन आदेशात्मक निर्देशन दिएको छ ।

आयोगले साउन २२ गते गरेको निर्णय अनुसार महसुल कार्यान्वयन नगर्न उक्त कम्पनीलाई निर्देशन दिएको हो ।आयोगले उक्त कम्पनी अन्तर्गतको आँधिखोला विद्युत् वितरण केन्द्रको विद्युत महसुल वृद्धि भएकोमा पुनरावलोकनका लागि उपभोक्ता समूहबाट निवेदन परेको भन्दै पुनराबलोकन हुने भएकाले वृद्धि भएको महसुल कार्यान्ववयन नगर्न भनेको हो ।

Read More