'काराेबार समयमा अर्थ समितिकाे बैठक बसेकाेमा आपति'


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
'काराेबार समयमा अर्थ समितिकाे बैठक बसेकाेमा आपति'

नेकपा एमालेका सांसद सूर्य थापाले शेयर बजार चलिरहेको समयमा अर्थ समितिले शेयर बजारकै बिषयमा छलफल गर्न बैठक राखेकोमा आपति जनाएका छन् । अर्थ समितिले आज बजार चलिरहेकाे समयमा बैठक बाेलाएपछि उनले आपति जनाएका हुन् ।

सांसद थापाले अर्थ समितिमा बैठक शेयर कारोबार भइरहेको समयमा किन बैठक बसेको भनि प्रश्न गरेका थिए । धितोपत्र ऐनको दफा ९५ र ९६ मा बजारलाई कसैले पनि प्रभावित पार्न नहुने व्यवस्था रहेको भन्दै उनले शेयर कारबोर भइरहेको समयमा बैठक बसेर प्रभावित गर्न नमिल्ने बताए ।

Read More