भारतसँगको विद्युत व्यापार सम्झौताविरुद्धको रिटमा सुनुवाइ हुँदै


  • Himalayan Bank Limited (HBL)
भारतसँगको विद्युत व्यापार सम्झौताविरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौँ, साउन २४ गते । सर्वोच्च अदालतमा भारतसँगको विद्युत व्यापार सम्झौताविरुद्ध दायर भएको रिटमा सुनुवाइ हुँदैछ ।
बिहीबार सर्वोच्चका न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल र महेश शर्माको पूर्ण इजलासमा उक्त रिटमा सुनुवाइ तोकिएको हो ।

पूर्वसचिव सूर्यनाथ उपाध्यायले वारेसमार्फत सर्वोच्च्मा रिट निवेदन दर्ता गराउनुभएको थियो ।

Read More