आर्थिक राशिफल : साउन २४ गते बिहिबार, श्रावण शुक्लपक्ष चतुर्थी तिथि


  • Himalayan Bank Limited (HBL)
आर्थिक राशिफल : साउन २४ गते बिहिबार, श्रावण शुक्लपक्ष चतुर्थी तिथि

साउन २४ गते बिहिबार, श्रावण शुक्लपक्ष चतुर्थी तिथि   


मेष
विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ । रोकिएका कामहरु बन्नेछन्। 

वृष 
दिन राम्रो छ। लगानीबाट उत्साह बढ्नेछ। सञ्चित धनको खर्च हुनेछ। धन खर्च गर्दा सदुपयोग हुने ठाउँमा लगानी गर्नु राम्रो हुन्छ।

मिथुन 
काममा रहेका प्रशासनिक समस्याहरु हट्नुका साथै आफन्त वा साथीभाईबाट सहयोग मिल्न सक्छ।

कर्कट
विना कारण अन्य क्षेत्रमा व्यस्त हुँदा व्यापारमा व्यवसायमा नोक्सानी हुन सक्ने भएकाले सतर्क रहनुपर्छ।

सिंह
व्यापार, साँझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोगले फाइदा हुनेछ ।

कन्या
व्यापार व्यवसायबाट राम्रो आम्दानी राम्रो हुनेछ भने खर्च पनि नियन्त्रणमा रहनेछ।

तुला
अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । 

वृश्चिक
लेनदेनको क्षेत्र कमजोर रहन सक्छ भने व्यापार व्यवसायमा सन्तोषजनक प्रगति हुनेछ ।

धनु
पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।

मकर
नयाँ काम गरी आम्दानीका स्रोत बढाउन सक्ने योग छ ।

कुम्भ
सामाजिक काम गरेर धन र मानसम्मान प्राप्त गर्न सक्ने समय रहेको छ ।

मीन
लाभ हानी दुवै बराबर हुने समय छ । व्यापार व्यवसाय पनि सोचेजस्तो हुने छैन ।