सम्पत्ति विवरण पेश नगर्ने कर्मचारीलाई जरिवाना गर्न राष्ट्र बैंकको निर्देशन


  • Himalayan Bank Limited (HBL)
सम्पत्ति विवरण पेश नगर्ने कर्मचारीलाई जरिवाना गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ– आज नेपाल राष्ट्र बैंकले समयमै सम्पत्ति विवरण सार्वजनिक नगर्ने सरकारी कर्मचारी र पदाधिकारीबाट जरिवाना रकम संकलन गर्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागलाई सम्बोधन गर्दै निर्णय कार्यान्वयनका लागि सहयोग गर्दिनका लागि आग्रह गरेको थियो ।

Read More