बचतकर्ताको रकम ठगी गर्ने सहकारीका सचिव, कोषाध्यक्ष र व्यवस्थापक पक्राउ


  • Himalayan Bank Limited (HBL)
बचतकर्ताको रकम ठगी गर्ने सहकारीका सचिव, कोषाध्यक्ष र व्यवस्थापक पक्राउ

काठमाडौँ – सत्कार बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी सहित तीन जना पक्राउ परेका छन् । उनीहरूमाथि बचतकर्ताको ठुलो रकम ठगी गरेको आरोप लागेको छ ।

पक्राउ पर्नेमा मोरङ घर भई काठमाडौँ बस्ने ३२ वर्षका गोविन्द पुरी, रामेछाप घर भई काठमाडौँको चाबहिल बस्ने ३७ वर्षका महेश श्रेष्ठ र सोही ठाउँका ३७ वर्षीय ध्रुवराज कार्की रहेका छन्। पुरी उक्त सहकारीका सचिव, श्रेष्ठ कोषाध्यक्ष र कार्की शाखा व्यवस्थापक रहेका प्रहरीको भनाई छ ।

Read More