दुई सांसदको बोलीले बजार १४५ अंक घटेको हो ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
दुई सांसदको बोलीले बजार १४५ अंक घटेको हो ?

२२ साउन, काठमाडौं । मंगलबार सेयर बजारमा भारी अंकको गिरावट आयो । अघिल्लो दिनसम्म उत्साह थपिएको बजार मंगलबार एकै दिन १४५ अंक अर्थात् ५.१८ प्रतिशतले घट्नुका कारणबारे धेरैमा जिज्ञासा बढेको छ ।

बजार बढ्नु, घट्नु यसको सुन्दर पक्ष हो । तर, आजको गिरावटलाई कतिपय लगानीकर्ताले सोमबार दुई सांसदले संसदमा दिएको अभिव्यक्तिलाई ‘कारक’ ठानेका छन् ।

Read More