१० अर्बको विकास ऋणपत्र जारी गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय


  • Himalayan Bank Limited (HBL)
१० अर्बको विकास ऋणपत्र जारी गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ । 

कार्यालयले जारी गर्न लागेको ९ वर्षे अवधिको १० अर्ब रुपियाँको ऋणपत्रको बोलकबोल बुधबार हुँदैछ । 

ऋणपत्र निष्कासन भने बिहीबार (साउन २४ गते)गरिने कार्यालयले जनाएको छ । यो ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनीका साथै नेपाली नागरिकले खरिद गर्न पाउनेछन् । 

Read More