भिजन इनर्जी एन्ड पावरले आइपीओ जारी गर्ने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
भिजन इनर्जी एन्ड पावरले आइपीओ जारी गर्ने

काठमाडौं : भिजन इनर्जी एन्ड पावर लिमिटेडले आइपीओ प्रस्ताव सहित भदौ १४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा जुम मार्फत दिउँसो ३ बजे सुरु हुनेछ । सभामा यस कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । अधिकृत र जारी पुँजी वृद्धि गर्ने सम्बन्धमा पनि छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

 

Read More