धान र चामलको आयात घट्दो तर कारण पहिल्याउन समस्या


  • Himalayan Bank Limited (HBL)
धान र चामलको आयात घट्दो तर कारण पहिल्याउन समस्या

काठमाडौँ । नेपालमा केही वर्ष यता धान र चामलको आयात घट्दै गएको सरकारी तथ्याङ्कले देखाउँछ । तीन वर्ष यता धान र चामलको आयात घट्टै गएको सरकारी तथ्याङ्क छ ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८०-०८१ मा ९० हजार मेट्रिक टन चामल आयात भएको छ । यसका लागि १० अर्ब १७ करोड रुपैयाँ खर्च भएको छ ।

आर्थिक वर्ष २०७९-०८० मा २ लाख ३५ हजार मेट्रिक टन चामल आयात भएको थियो । यो वर्ष १६ अर्ब ६६ करोड रुपैयाँ चामल आयातमा खर्च भएको विभागको तथ्याङ्क छ ।

Read More