‘डेडिकेटेड’ लाइन जोडेका उद्योगीले नै गरेका थिए अर्बौं महसुल भुक्तानी


  • Himalayan Bank Limited (HBL)
‘डेडिकेटेड’ लाइन जोडेका उद्योगीले नै गरेका थिए अर्बौं महसुल भुक्तानी

२१ साउन, काठमाडौं । २९ भदौ २०७३ मा तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरे । सोही वर्षको कात्तिक लक्ष्मीपूजाका दिन नेपालीले नसोचेको घटना भयो । अर्थात्, दिपावलीको साँझ पनि मुलुकमा लोडसेडिङ भएन ।

नेपालमा लोडसेडिङ अन्त्यको त्यो पहिलो झल्को थियो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सुरुमा काठमाडौं उपत्यका, त्यसपछि क्रमशः देशभरि नै घरायसी ग्राहकलाई लोडसेडिङबाट मुक्ति दिलाए ।

Read More