स्वास्थ्य बीमा बोर्डका कर्मचारी आन्दोलनमा, कामकाज ठप्प


  • Himalayan Bank Limited (HBL)
स्वास्थ्य बीमा बोर्डका कर्मचारी आन्दोलनमा, कामकाज ठप्प

२० साउन, काठमाडौं। स्वास्थ्य बीमा बोर्डका कर्मचारी आन्दोलित भएका छन् । बोर्डका कर्मचारीले आफ्ना माग सुनुवाइ नभएको भन्दै शुक्रबारदेखि कामकाज ठप्प पारेका हुन् ।

बोर्डमा कार्यरत शाखा अधिकृत शोभित रिजाल करारका कर्मचारीहरू माथि दुर्व्यहार गर्दै आएकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा काजफिर्ता नगरेका कारणले कर्मचारीहरु आन्दोलनमा उत्रिनु परेको जनाएका छन् ।

Read More