साउन महीनामा दुई कम्पनीको १ करोड ७२ लाख भन्दा बढी कित्ता शेयरको लकइन अवधि सकिदै


  • Himalayan Bank Limited (HBL)
साउन महीनामा दुई कम्पनीको १ करोड ७२ लाख भन्दा बढी कित्ता शेयरको लकइन अवधि सकिदै

काठमाडौं । धितोपत्र कारोबारमा लगाइएको लक इनको अवधि पुरा गरी साउनमा महीनामा कुल १ करोड ७२ लाख ५९हजार ८७० कित्ता शेयर कारोबार योग्य हुने  भएको छ ।  दूई कम्पनी  मैलुङ खोला जलविद्युत कम्पनी र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको उक्त बरावर कित्ता शेयरको लकइन अवधि साउन महीनाभित्र सकिने भएको हो ।  

नेपाल धितोपत्र बोर्ड सेबोनले सूचीकृत कम्पनीको शेयरको लकइन अवधिक सकिनु १ महिना अगाडि सूचना जारी गरी जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ । सोही अनुसार कम्पनीले लकइन पिरियड सकिने दिन सार्वजनिक गरेका हुन । 

Read More