भारतमा आइपीओ प्रक्रिया र क्लियरिङ समय कम गर्न एआईमार्फत आइपीओ आवेदनको छानबिन गर्ने सेबीको तयारी

  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
भारतमा आइपीओ प्रक्रिया र क्लियरिङ समय कम गर्न एआईमार्फत आइपीओ आवेदनको छानबिन गर्ने सेबीको तयारी

काठमाडौं : भारतको सेयर बजार नियामकले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को मद्दतबाट आइपीओ आवेदनको छानबिन गर्ने तयारी गरेको छ । सेक्युरिटिज एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) प्रमुख माधवी पुरी बुचले शुक्रबार टेम्प्लेटमा आधारित खाली ठाउँ भर्ने आवेदन फारम सुरु गर्न काम गरिरहेको र उक्त आवेदन फारमको छानबिन एआईको मद्दतले गरिने बताएकी छिन् ।

Read More