उद्योग व्यापार विधेयकलाई संसद्‌मा छिटो पठाउन उद्योगमन्त्री भण्डारीको आग्रह


  • Himalayan Bank Limited (HBL)
उद्योग व्यापार विधेयकलाई संसद्‌मा छिटो पठाउन उद्योगमन्त्री भण्डारीको आग्रह

काठमाडौँ — उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामादर भण्डारीले समितिमा विचाराधीन विधेयकलाई संसद्‌मा छिटो पठाउन सांसदहरुले चासो दिनुपर्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा संशोधनकर्ता सदस्यहरुले उठाएका प्रश्नहरुबारे बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । 

समितिमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रश्तावकर्ता सदस्यहरुसँग छलफल भएको थियो । बैठकमा बोल्दै मन्त्री भण्डारीले विधेयकहरु अन्य समितिमा पनि छलफल र संशोधनका क्रम जारी रहेको बताए ।

Read More