आइतबार सेयर बजार बन्द हुने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आइतबार सेयर बजार बन्द हुने

काठमाडौं : सेयर बजार आइतबार बन्द हुने भएको छ । आइतबार (साउन २० गते) अर्थात, अगस्ट ४ मा भोटो जात्राको अवसरमा सेयर कारोबार बन्द हुने भएको हो । उक्त  सूचना नेपाल स्टक एक्सचेन्जको वेबसाइटमा रहेको छ । अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि बिहीबार नेप्से सूचक ५.२९ अंकले घटेर नेप्से सूचक २७५५.६२ विन्दुमा झरेको छ ।

सार्वजनिक विदा हुने भएकाले अब आइतबार बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालय पनि बन्द रहनेछन् ।

 

Read More