अर्थ मन्त्रालयबाट मनपरी रकमान्तार,हुँदै नभएको कार्यक्रममा पनि करोडको खर्च !


  • Himalayan Bank Limited (HBL)
अर्थ मन्त्रालयबाट मनपरी रकमान्तार,हुँदै नभएको कार्यक्रममा पनि करोडको खर्च !

अर्थ मन्त्रालयले गत आर्थिक वर्षमा मनपरी रकमान्तर गरेको पाइएको छ । उक्त मन्त्रालयले काम नभएको विकास निर्माणका साथै राष्ट्रपति कार्यालय र भौतिक मन्त्रालयलाई करोडौं रकम रकमान्तर गरेको खुलासा भएको हो ।

उक्त समयमा खर्च पनि मनपरी ढंगले भएको पाइएको छ । गत माघ महिनामा राष्ट्रपति रामचन्द्र पौडेलको यूरोप भ्रमण तय भएकोमा जाजरकोट भूकम्पका कारण उनको भ्रमण स्थगित हुन पुग्यो। त्यतिबेला यूरोप भ्रमणमा नगएका राष्ट्रपतिको भ्रमण खर्चसमेत ५५ लाख रुपैयाँ देखाइएको छ । 

Read More