पेट्रोलियम पदार्थहरूको मूल्यमा कटौती


  • Himalayan Bank Limited (HBL)
पेट्रोलियम पदार्थहरूको मूल्यमा कटौती

१६ साउन, काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थहरूको मूल्य घटाउने निर्णय गरेको छ। नेपाल आयल निगमले बुधबार मध्यरातबाट लागू हुनेगरी पेट्रोल, डिजेल, र मट्टितेलको मूल्य घटाउने बताएको हो। निगमको जानकारी अनुसार, पेट्रोलको प्रतिलिटर मूल्यमा एक रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर मूल्यमा २ रुपैयाँ घटाउने निर्णय गरेको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।

Responsive Image Petrol Price