एमसीसीका तीनवटै सबस्टेसनको ठेक्का लाग्यो, प्रसारण लाइनको कहिले ?


  • Himalayan Bank Limited (HBL)
एमसीसीका तीनवटै सबस्टेसनको ठेक्का लाग्यो, प्रसारण लाइनको कहिले ?

१६ साउन, काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान र सरकारको लगानीमा निर्माण हुने परियोजना अन्तर्गत तीनवटै सबस्टेसन निर्माणको ठेक्का सम्झौता भएको छ ।

एमसीए नेपालले तनहुँको दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली सबस्टेसन निर्माण गर्न भारतको टेक्नोइलेक्ट्रिक एन्ड इन्जिनियरिङ लिमिटेडसँग सम्झौता गरेसँगै तीनवटै सबस्टेसनको ठेक्का लागेको हो ।

Read More