एक वर्षमा ६ लाखले लिए व्यक्तिगत प्यान नम्बर


  • Himalayan Bank Limited (HBL)
एक वर्षमा ६ लाखले लिए व्यक्तिगत प्यान नम्बर

१६ साउन, काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा व्यक्ति स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या ६ लाखभन्दा माथि रहेको पाइएको छ ।

अर्थ मन्त्रालयका अनुसार आव २०८०/८१ मा ६ लाख १७ हजार ७८१ जनाले व्यक्तिगत प्यान लिएका छन् । यससँगै कुल प्यान नम्बर लिने करदाताको संख्या ४२ लाख ६७ हजार ३९५ पुगेको छ ।

Read More