मौद्रिक नीतिले लघुवित्तलाई सहजता


  • Himalayan Bank Limited (HBL)
मौद्रिक नीतिले लघुवित्तलाई सहजता

काठमाडौं : लघुवित्तसँग सम्बन्धित थुप्रै समस्यालाई समाधान गर्न नेपाल राष्ट्र बैंकले दर्जनभन्दा बढी नयाँ व्यवस्था थप र संशोधन गरेको छ। केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ मा संशोधन, परिमार्जन, थप व्यवस्था गरेको हो।

अब दुईभन्दा बढी लघुवित्त तथा बैंकबाट कर्जा लिन नपाइने भएको छ। साथै ऋणीहरूले संस्थाबाट बढी सेवा शुल्क लिएको गुनासो आएकाले घटाइएको छ। ऋण लिएर नतिर्नेलाई वर्गीकरणदेखि कालोसूचीसम्ममा राख्ने, लघुवित्तबाट घर बनाउन कर्जा पाइनेलगायतका व्यवस्था गरेको छ। 

Read More