बिमा कार्ड देखाएर सूचिकृत अस्पतालबाट स्वास्थ्य सेवा पाउने व्यवस्था गरौं : नेकपा एमाले

  • Himalayan Bank Limited (HBL)
बिमा कार्ड देखाएर सूचिकृत अस्पतालबाट स्वास्थ्य सेवा पाउने व्यवस्था गरौं : नेकपा एमाले

काठमाडौं : नेकपा एमालेले स्वास्थ्य बिमा कार्डमार्फत् देशमा सूचिकृत अस्पतालहरूबाट स्वास्थ्य सेवा पाउनुपर्ने अवस्थाको सुनिश्चितता गरिनुपर्ने माग गरेको छ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बिमा कार्ड देखाएर सूचिकृत अस्पतालबाट बिरामीहरूलाई स्वास्थ्य उपचार सेवाको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्।

Read More