सरकारले उठाउन थाल्यो आन्तरिक ऋण,१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

  • Himalayan Bank Limited (HBL)
सरकारले उठाउन थाल्यो आन्तरिक ऋण,१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

सरकारले आन्तरिक ऋण उठाउन सुरु गरेको छ । चालु आर्थिक वर्षमा तय गरेको वार्षिक लक्ष्य अनुसार यही साउनदेखि नै आन्तरिक ऋण उठाउन थालेको हो ।

सोही क्रममा नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकले सरकारको १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले ११ वर्षे विकास ऋणपत्र २०९२ बिक्री गर्ने भएको हो ।

Read More