लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने मूख्य प्रस्ताव पारित गर्न विशेष साधारणसभा बोलाएको छ ।
गत साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साउन ३१ गते विशेष साधारणसभा बोलाएको हो। सभा पोखराको न्यूरोडस्थित कम्पनीको प्रधान कार्यालयमा मध्याह्न १२ : ३० बजेदेखि शुरु हुनेछ ।


