उच्च अदालत पाटनले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन गर्ने बाटो खोलिदिएको छ ।
रिलायन्स स्पिनिङलाई आइपीओ जारी गर्ने बाटो उच्च अदालत पाटनले खुला गरेको छ। अदालतमा दर्ता मुद्धामा इजलासले अन्तरिम आदेश जारी नहुने आदेश दिएपछि आईपीओ निष्कासन गर्ने बाटो खुलेको हो।



